Fund raised for Srijana Kafle

सिर्जना काफ्ले को उपचार को लागि दान सहयोग मिति: ई. सं-१४/०७/२०१७ नट्टीङ्घम, बेलायत

बि. पी. कोइराला मेमोरिअल अस्पताल मा बिगत केहि समयदेखि क्यान्सर को कारण भर्ना गरिएकी, २१ बर्षीय बहिनि सिर्जना काफ्ले को उपचार को लागि नेपाली समाज नट्टीङ्घम को संयोजकत्व मा सहयोग रकम जम्मा गरि उनको परिवार समक्ष्य पुर्याइएको छ.

सिर्जना काफ्ले बहिनिलाइ केहि समय देखि बि. पी. कोइराला मेमोरिअल अस्पताल भरतपुरमा भर्ना गरिएको थियो. हामीहरुलाई जानकारी प्राप्त भए अनुसार उनको परिवार बाट नै भरतपुर अस्पताल को खर्च चलाइएको थियो. अहिले सम्म करिब १५ लाख नेपाली रुपैया नेपाल कै अस्पताल मा खर्च भएको र लगत्तै नेपालको उपचार असम्भव भई “म्यारो” बदल्न को लागि भारतकको क्यान्सर अस्पतालमा भर्ना गर्नु पर्ने भएको र आफ्नो आर्थिक अवस्था कम्जोर हुदै गएको कारण विभिन्न संघ संस्था तथा देश विदेश मा बस्नुहुने नेपाली दाजु भाइ तथा दिदि बहिनि हरु संग सहयोग माग्ने क्रममा नेपाली समाज नट्टिङ्घम लाइ जानकारी गरिएको थियो.

नेपाली समाज नट्टीङ्घम को ‘EMERGENCY FUND ‘ अन्तर्गत यस कल्याण कार्यक्रम को लागि £490 हाम्रा प्रिय दानबिर सदस्य हरुद्वारा प्रदान गरिएको यो रकम नेपाल मा सिर्जना काफ्ले बहिनि क पिता पुरुस्वत्तम काफ्ले समक्ष्य हाम्रा कोषाध्यक्ष्य श्री पूर्ण भद्र कंडेल ज्यु द्वारा हस्तान्तरण गरिने गरि पठाइएको जानकारी गराउछौं. सिर्जना काफ्लेको उपचार को लागि DONATION गर्ने दान दाताहरुको नाम तथा रकम निम्न छन्.

१. ओमप्रकाश शर्मा £१०६ २. गंगा ढकाल £३० ३. शेखर कंडेल £२१ ४. अर्चना हमाल £२० ५. पूर्ण भद्र कंडेल £२० ६. दुर्गा थापा £११ ७. दुर्गा सापकोटा £११ ८. बद्रि गौतम £११ ९. प्रविन पाण्डे £१० १०. शम्भु अर्याल £१० ११. दिवाकर भण्डारी £१० १२.खिम गौतम £१० १३. राम पन्थी £१० १४. रण के. सी. £१० १५. कृष्ण भुसाल £१० १६. रुक्मागत अर्याल £१० १७. गोविन्द सापकोटा £१० १८. इश्वरी कंडेल £१० १९. गोपी गिरि £१० २०. गोबिन्द खरेल £१० २१. हरि कार्की £१० २२. देवेन्द्र न्यौपाने £१० २३. निरु चालिसे £१० २४. कृष्ण खरल £१० २५. मुकुन्द खराल £१० २६. अशोक रिजाल £१० २७. बिष्णु भण्डारी £१० २८. रामु सापकोटा £१० २९. जयराम कंडेल £१० ३०. भुवानी आचार्य £१० ३१. दिलाराम गौतम £१० ३२. धन कार्की £१० ३३. गणेश सापकोटा £१० ३४. बिरेन्द्र खड्का £१०

 

धन्यवाद नेपाली समाज नट्टीङ्घम परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *